Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

रामकुमारीसहितका नेताहरु आज एमालेमा फर्किदै

रामकुमारीसहितका नेताहरु आज एमालेमा फर्किदै

  • काठमाडौँ । नेकपा एमालेले नेकपा एकीकृत समाजवादीका नेताहरुलाई आज 'घर फर्किने' कार्यक्रम गरेर भित्र्याउदैछ ।

    onlinepatrika
    Arghakhachi

    आज दिउँसो २:३० बजे राष्ट्रिय सभागृहमा कार्यक्रम गरेर एमालेले एकीकृत समाजवादीका नेताहरुलाई फर्काउन लागेको हो ।

    AGNI GROUP

    एकीकृत समाजवादी माओवादी केन्द्रसँग मिलेर नेपाली कम्युनिष्ट पार्टी बनेपछि यसका नेताहरु छिन्न्न भिन्न भएका छन् । रामकुमारी झाँक्री, किसान श्रेष्ठसहितका नेताहरु आज एमालेमा फर्किदैछन् । त्यस्तै महासचिव घनश्याम भुसालसहितका नेताहरुले भने नयाँ दल दर्ता गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट