Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

दोलखा एमालेले महाधिवेशन नहुदै भन्यो- अध्यक्ष ओली नै हो

दोलखा एमालेले महाधिवेशन नहुदै भन्यो- अध्यक्ष ओली नै हो

  • काठमाडौं । एमाले दोलखाले पार्टीको अध्यक्ष केपी शर्मा ओलीनै हुनुपर्ने निर्णय गरेको छ । जिल्ला कमिटीको नवौं पूर्ण बैठकले ओलीले नै पार्टीको नेतृत्व गर्नुपर्ने निर्णय गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    साथै बैठकले प्रतिशोधको भावनाले सरकारले ओलीलाई स्थान हद गर्ने, बयान लिने, पक्राउ गर्ने, हिड्डुल र राजनीतिक गतिबिधिमा अवरोध गर्ने तयारी गरेकोमा आपत्ति प्रकट गर्दै त्यसको प्रतिरोध गर्ने निर्णय समेत गरेको छ ।

    AGNI GROUP

    बैठकले ओली अध्यक्षमा रहिरहनु पर्छ भन्ने निर्णय गर्दै भनेको छ- 'नेकपा एमालेको अभिभावकको रुपमा रहेको राष्ट्रवादी नेता केपी शर्मा ओली नै वर्तमान नेपालको राजनीतिक नेतृत्वमा र पार्टीको अध्यक्षमा रहिरहनुपर्ने अपरिहार्यता रहेको बैठकले ठहर गरेको छ । 'साथै बैठकले विगतमा एमालेमा रहेर योगदान गरेका नेता कार्यकर्तालाई गर फर्किन पनि आव्हान गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट