Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

मधेशका मुख्यमन्त्री सोनलको राजीनामा

मधेशका मुख्यमन्त्री सोनलको राजीनामा

  • काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनल राजीनामा दिएका छन्। प्रदेश सभामा विश्वासको मत नपाउने निश्चित भएपछि उनले शनिबार राजीनामा दिएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    यसअघि शनिबार विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेश सभा बैठकमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रका दुई सांसदले विपक्षमा मतदान गर्ने घोषणा गरेपछि सोनल सरकार स्पष्ट अल्पमतमा परेको थियो ।

    AGNI GROUP

    मतदानमा पराजय निश्चित देखेपछि मुख्यमन्त्री सोनललगायत सत्तापक्षका सांसदहरू बैठकबाट बाहिरिएका थिए । प्रदेश सभा बैठकबाट बाहिरिएलगत्तै मुख्यमन्त्री सोनलले प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij