Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

जेन जी आन्दोलन

सिंहदरबार पुगिन् सुरक्षा कमाण्डर एलिजा गिरी

सिंहदरबार पुगिन् सुरक्षा कमाण्डर एलिजा गिरी

कालिमाटी वृत्तका डीएसपी मधुकुमार थापा पनि त्यहाँ पुगेका छन् ।

  • काठमाडौं । जेनजी आन्दोलनको पहिलो दिन नयाँ बानेश्वरस्थित संसद भवनको कमाण्डरका रूपमा खटिएकी डीएसपी एलिजा गिरी बयानका निम्ति सिंहदरबारस्थित जाँचबुझ आयोगको सचिवालय पुगेकी छन् ।

    onlinepatrika
    Arghakhachi

    कालिमाटी वृत्तका डीएसपी मधुकुमार थापा पनि त्यहाँ पुगेका छन् ।

    AGNI GROUP

    थापा जेनजी आन्दोलनका घाइते तथा जिल्ला प्रहरी परिसर सुरक्षाका खटिएका बापत प्रहरी दिवसमा पुरस्कृत भएका थिए ।

    गिरी भदौ २३ मा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रस्थित संसद भवनको सुरक्षाका निम्ति खटिएकी थिइन् । हाल उनी थानकोट प्रहरी वृत्तमा कार्यरत रहेकी छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij