Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

खेलाडीबाट एन्फा कार्यालय घेराउ

खेलाडीबाट एन्फा कार्यालय घेराउ

  • काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले अर्को बर्षको पुसमा ए डिभिजन लिग गर्ने भन्दै मिति सार्बजनिक गरेपछि खेलाडी आन्दोलित भएका छन् । विहिबार नेपाल खेलाडी संघको आव्हानमा राष्ट्रिय फुटबल टिमका खेलाडीले एन्फाको सातदोबाटोस्थित कार्यालय घेराउ गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    खेलाडीले गेटमा धर्ना दिएपछि एन्फाका प्रवक्ता सुरेश शाहले खेलाडीलाई वार्ताको लागि बोलाएका छन् । तर प्रवक्ता शाहलाई खेलाडीहरुले एन्फाका पदाधिकारीलाई बोलाउन आग्रह गरेपछि अहिले पनि खेलाडीहरु एन्फाको गेटमा धर्ना जारी राखेका छन् ।यस अघि एन्फाले २०८३ को पुस ९ गतेबाट राष्ट्रिय लिग हुने निर्णय सार्बजनिक गरेपछि खेलाडीहरु आक्रोशित बनेका छन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij