Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

एमाले नेता शेर्पा कारागार चलान

एमाले नेता शेर्पा कारागार चलान

  • काठमाडौं । बहुविवाह मुद्धामा पक्राउ परेका नेकपा एमालेका नेता पासाङ शेर्पालाई डिल्लीबजार कारागार चालन गरिएको छ । मंगलबार पक्राउ परेका शेर्पालाई बुधबार अदालतमा पेश गरिएको थियो ।

    onlinepatrika
    Arghakhachi

    एमालेको केन्द्रीय सदस्यसमेत रहेका शेर्पालाई बहुविवाह कसुरमा जिल्ला अदालत काठमाडौंले २०७९ चैत २३ मा एक बर्ष कैदसहित ५ हजार जरिवाना गर्ने फैसला गरेको थियो । सोहि आदेश अनुसार अदालतले उनलाई कारागार चलान गरेको हो । जिल्लाको आदेशविरुद्ध पुनरावेदन गरे पनि उच्च अदालत पाटनले जिल्लाको फैसलालाई सदर गरेको थियो ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij