Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

रियल म्याड्रिड लिभरपुलसँग पराजित

रियल म्याड्रिड लिभरपुलसँग पराजित

  • काठमाडौँ ।  लिभरपुलले युइएफए च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिडलाई पराजित गरेको छ । 

    onlinepatrika
    Arghakhachi

    गएराती सम्पन्न खेलमा लिभरपुलले रियल म्याड्रिडलाई १-० गोल अन्तरले पराजित गरेको हो । 

    AGNI GROUP

    लिभरपुलको जितमा खेलको ६१औं मिनेटमा एलेक्सिस म्याक अलिस्टरले गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो । 

    यो जितपछि लिभरपुलको ४ खेलमा ८ अंक भएको छ र हाल छैटौं स्थानमा रहेको छ ।  त्यस्तै रियल म्याड्रिडको पनि ४ खेलमा ९ अंक छ र हाल पाँचौ स्थानमा रहेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij