Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

जनार्दन शर्मा समुहको पत्रकार सम्मेलन: नयाँ दल नखोल्ने, कम्युनिष्ट अभियान चलाउने

जनार्दन शर्मा समुहको पत्रकार सम्मेलन: नयाँ दल नखोल्ने, कम्युनिष्ट अभियान चलाउने

  • काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा समुहले अर्को कम्युनिष्ट पार्टी नखोल्ने बताएका छन् । 

    onlinepatrika
    Arghakhachi

    मंगलबार पत्रकार सम्मेलन गरेर उनीहरुले एकीकृत कम्युनिष्ट अभियान संचालन गर्ने भन्दै अर्को पार्टी नखोल्ने घोषणा गरेका हुन् ।  

    AGNI GROUP

    माओवादी केन्द्रका नेता राम कार्कीले आफुहरुले कसैको नियन्त्रणमा रहेको दल नखोल्ने भन्दै आफुहरु आफ्नो पद मिल्काएर यहाँ आएको बताएका छन् । उनले आफुहरुले अहिलेसम्म गरेका गल्ती सुधार्ने र कम्युनिष्ट अभियान चलाउने स्पष्ट गरेका छन् ।

    आफुहरुले शान्तिपूर्ण र जुझारु संघर्ष गर्ने भन्दिउ नेता कार्कीले नेपालमा जेनजी आन्दोलनपछि दलहरु विघटित भएको बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij