Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

कार्तिक १७ गतेको मन्त्रिपरिषद्को बैठकका १३ निर्णय सार्बजनिक

कार्तिक १७ गतेको मन्त्रिपरिषद्को बैठकका १३ निर्णय सार्बजनिक

  • काठमाडौँ । कार्तिक १३ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले मन्त्रिपरिषद्को बैठकका १३ निर्णय निर्णयहरु सार्बजनिक गरेका हुन् ।

    AGNI GROUP

    मन्त्रिपरिषद्को बैठकले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा ज्यान गुमाएका ४५ जनालाई शहिद घोषणा गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले विपद संकट ग्रस्त घोषणा गरिएको जिल्ला इलमलाई ५ करोड ३० लाख रकम निकासा गर्ने निर्णय समेत गरेको छ । 

    cabinet1762248347.jpg
    undefined

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij