Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

ज्ञानेन्द्र शाहीको लिङदेन र राणालाई गुटको भेला बन्द गर्न चेतावनी

ज्ञानेन्द्र शाहीको लिङदेन र राणालाई गुटको भेला बन्द गर्न चेतावनी

  • काठमाडौँ । राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले अध्यक्ष राजेन्द्र लिङदेन र महामन्त्री डा. धवलशमशेर राणालाई गुटका भेला बन्द गर्न चेतावनी दिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    शाहीले अहिलेको अवस्थामा राष्ट्रवादीहरु फुटेर होईन जुटेर अगाडि बढने हो भन्दै मिलेर जान नसके युवाहरुको भविष्य बर्बाद गर्ने अधिकार नरहेको बताएका छन् ।

    AGNI GROUP

    उनले भनेका छन्:   

    राप्रपा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन होस् वा पार्टी महामन्त्री धवल शमशेर राणा होस यसरी गुट- उपगुटका भेला  तत्काल बन्द गर्नुहोस । यस्तो अवस्थामा राष्ट्रवादीहरु एक ढिक्का हुने हो फुटेर होईन जुटेर अगाडि बढने हो । यदि तपाईहरु मिलेर जान सक्दैनौ भने युवाहरुको भविष्य बर्बाद  गर्ने  तपाईंहरुको  अधिकार छैन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij