Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

बोर्नमाउथमाथि म्यानचेस्टर सिटीको सहज जित

बोर्नमाउथमाथि म्यानचेस्टर सिटीको सहज जित

  • काठमाडौँ । म्यानचेस्टर सिटीले इङलिश प्रिमियर लिग अन्तर्गतको खेलमा बोर्नमाउथलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले बोर्नमाउथलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    सिटीको जितमा इर्लिंग हलाण्डले २ गोल गरेका थिए भने निको ओ रेइलीले एक गोल गरेका थिए । त्यस्तै बोर्नमाउथका लागि टेलर एडम्सले एक गोल गरेका थिए ।

    AGNI GROUP

    यो जितपछि म्यानचेस्टर सिटी १० खेलमा १९ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै बोर्नमाउथको १० खेलमा १८ अंक रहेको छ र लिगमा चौथो स्थानमा झरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij