Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

काभा कप पुरुष भलिबलमा पाँचौं भयो नेपाल

काभा कप पुरुष भलिबलमा पाँचौं भयो नेपाल

  • काठमाडौं । नेपाल बंगलादेशको ढाकामा जारी काभा कप पुरुष भलिबलमा पाँचौ भएको छ । मंगलबार सम्पन्न पाँचौ स्थानको लागि भएको प्लेअफ खेलमा नेपालले माल्दिभ्सलाई ३-१ को सेटमा पराजित गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    नेपालले पहिलो सेट २९-२७  ले जितेको थियो भने दोस्रो सेट २५-२० ले जितेको थियो । त्यस्तै  प्रतिष्पर्धात्मक तेस्रो सेटमाल्दिभ्सले ३७-३५ ले जितेको थियो भने चौथो सेट नेपालले २५-१९ ले जितेको थियो ।

    AGNI GROUP

    यो जितपछि नेपाल ६ देश खेलेको प्रतियोगितामा पाँचौं भएको छ भने माल्दिभ्स छैटौं भएको छ । लिग चरणमा नेपाल तुर्कमेनिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंकासँग पराजित भएको छ । 

    प्रतियोगिताको उपाधिका लागि आजै तुर्कनेमिस्तान र अफगानिस्तान खेल्दैछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij