Logo

Jun 10 2026 | २०८३, जेठ २७ गते

Jun 10 2026 | २०८३, जेठ २७ गते

मन्त्रालय र मातहतका सबै निकायका बैठकको प्रत्यक्ष प्रसारण गर्ने मन्त्री गुप्ताको पहिलो निर्णय

मन्त्रालय र मातहतका सबै निकायका बैठकको प्रत्यक्ष प्रसारण गर्ने मन्त्री गुप्ताको पहिलो निर्णय

  • काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले मन्त्रालय र मातहतका सबै निकायका बैठकहरूको प्रत्यक्ष प्रसारण गर्ने पहिलो निर्णय गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री गुप्ताले पहिलो निर्णयका रूपमा युवा तथा खेलकुद मन्त्रालय र यस मातहतका सबै निकायका सबै बैठकको प्रत्यक्ष प्रसारण गर्ने निर्णय गरेका हुन् । उनले आगामी दिनमा थप छलफल गरेर यसको कार्ययोजना बनाउने बताए ।

    AGNI GROUP

    प्रधानमन्त्री सुशिला कार्कीले आइतबार गुप्ता र डा. सुधा गौतमलाई मन्त्री नियुक्त गरेकी थिइन् । दुवैले आजै शपथ लिएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij