Jun 09 2026 | २०८३, जेठ २६ गते
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ ।
आगामी कार्तिक १९ र २० गते काठमाण्डौमा बस्ने गरी बैठक आह्वान गरिएको सो पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
उनका अनुसार वर्तमान राजनीतिक परिस्थिति, सङ्गठनात्मक कार्ययोजना, निर्वाचनलगायतका विषय बैठकका एजेण्डा रहेका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij