Logo

Jun 10 2026 | २०८३, जेठ २७ गते

Jun 10 2026 | २०८३, जेठ २७ गते

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार गए बालेन

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार गए बालेन

  • काठमाडौँ । महानगरपालिकाका मेयर बालेन साहले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन् । साह बिहान १० बजे प्रधानमन्त्री भेट्न सरकारी निवास बालुवाटार पुगेका थिए।

    onlinepatrika
    Arghakhachi

    प्रायः समूहमा देखिन नचाहने मेयरले प्रधानमन्त्री कार्कीसँग पनि एक्लै भेट गरेको बताइन्छ । यसअघिका भेटमा पनि उनी एक्लै पुग्ने गरेका थिए ।

    AGNI GROUP

    सवा घण्टा कुराकानी गरेपछि साह ११:२५ बजेतिर बालुवाटारबाट बाहिरिए । भेटवार्ताबारे औपचारिक रुपमा कुनै जानकारी दिइएको छैन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij