Logo

Jun 10 2026 | २०८३, जेठ २७ गते

Jun 10 2026 | २०८३, जेठ २७ गते

इन्स्पेक्टर ढकाल उत्कृष्ट प्रशिक्षक पुरस्कारबाट सम्मानित

इन्स्पेक्टर ढकाल उत्कृष्ट प्रशिक्षक पुरस्कारबाट सम्मानित

  • काठमाडौं । कोशी प्रदेश प्रहरी तालिम केन्द्र, रानी, विराटनगरमा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) ऋषिराज ढकाललाई सम्मान गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    प्रहरी दिवसको अवसरमा विशेष समारोहबीच ढकाललाई ‘उत्कृष्ट आन्तरिक प्रशिक्षक पुरस्कार’ प्रदान गरिएको हो ।

    AGNI GROUP

    ढकाललाई कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरका प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) ईश्वर कार्कीले पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्दै उनको योगदानको कदर गरे ।

    प्रशिक्षणसँगै ढकाल अपराध अनुसन्धानको क्षेत्रमा पनि अब्बल प्रहरी अधिकृतका रूपमा चिनिन्छन् । प्रहरी निरीक्षक ढकालले यो सम्मानले आफूलाई अझ प्रेरणा मिलेको बताए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij