Jun 09 2026 | २०८३, जेठ २६ गते
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले अब आफैभित्र, पार्टीभित्र, संस्थाभित्र, सामाजिक क्षेत्रमा रहेको फोहोर सफा गर्ने संकल्प गर्न आग्रह गरेका छन्।
सामाजिक सञ्जालमा लेख्दै उपमहासचिव शर्माले रूपान्तरण मार्फत सोचमा नै परिवर्तण गरेर मात्र यस प्रकारका क्षतिको पुनरावृति हुनबाट बच्न बचाउन सकिने बताएका छन् ।
उनले भनेका छन्-
आज मैले जलेका राष्ट्रपति भवन ,सिंहदरबार , संसद भवन ,अदालत ,र पार्टी कार्यालय, अनि कान्तिपुर, भाटभटेनी लगायतका क्षतिग्रस्त व्यावसायिक संरचनाहरू हेरे । अब आफैभित्र, पार्टीभित्र, संस्थाभित्र, सामाजिक क्षेत्रमा रहेको फोहोर सफा गर्ने संकल्प गरौं । रूपान्तरण मार्फत सोचमा नै परिवर्तण गरेर मात्र यस प्रकारका क्षतिको पुनरावृति हुन बाट बच्न बचाउन सकिन्छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij