Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

चीनमा समलिङ्गी विवाहको अधिकार समाप्त

चीनमा समलिङ्गी विवाहको अधिकार समाप्त

  • काठमाडौँ । चीनमा समलिङ्गी विवाहको अधिकार समाप्त भएको छ ।

    onlinepatrika
    Arghakhachi

    चिनियाँ व्यवस्थापिका परिषद्ले बुधबार समलिङ्गी विवाह दर्तासँग सम्बन्धित विधेयकलाई अस्वीकार गरेसँगै एलजीबीटिक्यू मानिसहरूले यस निर्णयप्रति दुःख व्यक्त गरेका छन्।

    AGNI GROUP

    उनीहरूले यो निर्णय अदालतको निर्णयको विरुद्ध भएको बताएका छन् । चिनियाँ अदालतले २०२३ मा समलिङ्गी विवाहलाई सीमित कानुनी मान्यता दियोएको थियो र सरकारलाई २ वर्षमा समलिङ्गी जोडीहरूलाई अधिकार दिने रूपरेखा तयार गर्न भन्यो ।

    यसपछि, उनीहरूले केही अधिकार पाउन थालेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij