
Jul 19 2025 | २०८२, साउन ३ गते
गलकोट । तनहुँको दमौलीमा निर्माणको काम गरेवापत ठेकेदारले रकम नदिएर सम्र्पकविहीन बनेपछि भोको पेट पाँच दिन हिँडेरै बागलुङको खर्बाङ घर जान बागलुङ बजार आइपुगेका मजदुर नुनबहादुर श्रीस । उहाँलाई बागलुङ बजारबाट पत्रकार दिल शिरिषले यातायात खर्च दिएर घर पठाउनुभएको छ । तस्बिर ः खेमराज गौतम÷रासस
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij