बिज्ञान प्रबिधि

टिकटकमा प्रतिबन्ध

  काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ लगानीको भिडिओ साझेदार एप टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउने घोषणा गरेका छन्।अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो देशमा टिकटकको...

विभिन्न स्थानमा शुक्रबार र शनिबार क्षेत्रमा विद्युत् काटिने

काठमाडौँ,अनलाइन पत्रिका । नेपाल विद्युत् प्राधिकरणले शुक्रबार र शनिबार राजधानी काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणका सूचना अधिकारी लीलाकुमारी अर्यालका...

अमेरिकी कम्पनीलाई टिकटक बिक्री गर्न छ हप्ताको समयावधि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ नागरिकको स्वामित्वमा रहेको लोकप्रिय भिडियो सेयर एप्लिकेसन टिकटक अमेरिकी कम्पनीलाई बिक्री गर्न छ हप्ताको समयावधि दिनु भएको छ...

पृथ्वीमा फर्किए दुई अमेरिकी अन्तरिक्ष यात्री

एजेन्सी । अमेरिकी अन्तरिक्ष यात्रीअन्तरिक्ष केन्द्रबाट पृथ्वीमा फर्किएका छन् । उनिहरु अमेरिकाको फ्लोरिडाको तटीय क्षेत्र गल्फ अफ मेक्सिकोमा अवतरण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्...

इन्टरनेट सेवा सुचारु राख्न सरकारको निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा सूचारु राख्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ । ‘लकडाउन’को समयमा केही इन्टनेट सेवा प्रदायकले समयमा महशुल भुक्तानी...

बिजुली बिना नै यसरी चार्ज गर्नुहोस् मोबाइल

मानिलिनुहोस् कि तपाईं कतै जानका लागि बिहानै उठ्नुभयो । तर, मोबाइल हेर्दा त ब्याट्री नै सकिएको छ । मोबाइल नभई नहुने अवस्था छ, तर...

एक वर्षमा एक अर्ब लुट !

काठमाडौँ, साउन २९ । ईन्टरनेट सेवा प्रदायकहरुले उपभोक्ताबाट एकै वर्षमा १ अर्ब रुपैयाँभन्दा बढी ठगी गरेको पाईएको छ । दुरसञ्चार प्राधिकरणका अनुसार गत आर्थिक वर्षमा...

साइबर अपराधका घटना बढ्यो

काठमाडौँ, जेठ १७ । काठमाडौ उपत्यकामा साइबर अपराधका घटना बढ्दो रुपमा रहेका छन् । प्रविधिको विकाससँगै सामाजिक सञ्जालमार्फत अपराध गर्नेको संख्या बढ्दै गएको हो । महानगरीय...

टेलिकमको डाटा सेवा प्रयोगकर्ता एक करोड

काठमाडौँ, जेठ ८ । नेपाल टेलिकमको डाटा सेवाका प्रयोगकर्ता एक करोड एक लाख ५४ हजार पुगेका छन् । कम्पनीले हालै प्रकाशित गरेको पछिल्लो तथ्यांकअनुसार जिएसएम...

रेलवे र सुरुङ इन्जिनियरिङ अध्ययन गर्न १२ नेपाली चीन जाने

काठमाडौँ, वैशाख १० । चीन सरकारले नेपाली नागरिकलाई रेलवे इन्जिनियरिङदेखि पुल र सुरुङ इन्जिनियरिङसम्म अध्ययनका लागि कोटा उपलब्ध गराएको छ । सन् २०१८/१९ का लागि...

वैज्ञानिक स्टिफन हकिङ्गको निधन

एजेन्सी । वैज्ञानिक स्टेफन हकिङ्गको निधन भएको छ। ७६ वर्षीय उनको निधन भएको परिवारलार्इ उदृत गर्दै बीबीसीले जनाएको छ । उनका सन्तानहरू लुसी, रोबर्ट र टीमले...

माघ ११ देखि क्यान इन्फोटेक मेला

काठमाडौँ.माघ १० ।  विश्वका अन्य मुलुकसँग सूचना तथा सञ्चार प्रविधिको अनुभव साटासाट गरी नेपालमा पनि प्रविधि तथा पूर्वाधार तयार गर्नुपर्नेमा जोड दिइएको छ । यही...

अन्तरिक्षयात्री जन योङ्गको निधन

एजेन्सी ।  पहिलो अन्तरिक्ष कार्यक्रमको नेतृत्व गरेका अमेरिकी अन्तरिक्षयात्री जन योङ्गको निधन भएको छ। ८७ वर्षको उमेरका उनि हालसम्मै सार्वाधिक समय अन्तरिक्षयात्रीका रुपमा काम गरेका...

नेपाल टेलिकम मोबाइल सेवामा प्राबिधिक समस्या

काठमाडौँ, पुस २२ । नेपाल टेलिकम मोबाइल सेवामा प्राबिधिक समस्या आएको छ । यो समस्या मुलुकभरको टेलिकम पाेष्टपेड र प्रिपेड मोबाइलमा आएको छ । शुक्रबार रातिबाट नेट्वोर्कमा...

काठमाडौंमा अझै चिसो बढ्न सक्ने

काठमाडौँ, पुस २२ । चिसो मौसमसँगै उपत्यकालगायत देशभर जाडोको महसुस गरिएको छ। जाडो बढेसँगै यो वर्ष उपत्यकाको तापक्रम सबैभन्दा कम १.५ डिग्रीसम्म पुगेको छ। शुक्रबार...

भर्खरै

लोकप्रिय