तस्बिर

देश दृश्य

चारा खाईरहंदा परेवाको आफनै धुन रहेको यो दृश्यले देशको अवस्था देखाएको अनुभूति भयो । तस्वीर - एनपीटिए

कुन दिवस रे ?

अन्तर्राष्ट्रिय श्रमिक दिवसमा काममा खुसी देखिएको एक हासो । तस्बीर : सुबिन श्रेष्ठ

अ़ब फर्किने !

आइतबार बिहान परीक्षाकेन्द्रबाट फर्किरहेका बर्नहार्ड कलेजका परीक्षार्थीहरु । कतिपयस्थानमा अर्को सूचना नभएसम्मका लागि परीक्षा स्थगित गरिएको सूचना टाँसिएपछि परीक्षार्थी फर्केका हुन । फोटो...

हामी आयौ !

मे दिवसको अबसर पारेर माओवादीले काठमाण्डौंमा आयोजना गरेको जनप्रर्दशनमा माओवादी अध्यक्षसहित उपाध्यक्ष मोहन बैद्य, डा. बाबुराम भट्टराई र महासचिव बादलको सहभागीता ।...

अभिबादन…अभिबादन !

बिशाल जनसभामा बोल्न अघि बढ़ने क्रममा माओवादी अध्यक्ष प्रचण्ड । तस्बीर : सुमित शाक्य

आन्दोलनको उचाई

ललितपुरस्थित बिशाल बज़ारमा बसिरहेका माओबादी गाड़ीको छतमा बसेर नारा लगाएर सहर घुम्दै । तस्बीर : सुबिन श्रेष्ठ

पत्रकारलाई लाठी

त्रिचन्द्र कलेज परिसरमा नेविसंघ तथा प्रहरीबीच झडप हुँदा प्रहरीको लाठीबाट नेपाल समाचारपत्रका फोटो-पत्रकार पीचन्द्र न्यौपाने, रोयटर्सका युवराज शर्मा र news 24 का क्यामराम्यान घाइते...

भर्खरै

लोकप्रिय