राष्ट्रिय

दलित समुदायको जनसंख्या घटेकोमा आलोचना

राजेन्द्र विश्वकर्मा, काठमाडौं । आगामी राष्ट्रिय जनगणनाबाट दलित समुदायको वास्तबिक तथ्याङ्क आउनुपर्नेमा दलित समुदायका अगुवाहरुले गम्भिर चासो व्यक्त गरेका छन् । केन्द्रीय तथ्याङ्क विभागले...

जावलाखेलमा ट्राफिक जनचेतना कार्यक्रम

जावलाखेल । ट्राफिक जनचेतना जगाउन ललितपुरको जाउलाखेलमा एकदिने ट्राफिक नियम र फोटो प्रर्दशनी भएको छ । जनचेतना कार्यक्रममा सर्वसाधारणहरुको व्यापक उपस्थिति थियो । प्रर्दशनीमा...

गाविस सचिवलाई विशेष सुरक्षाको तयारी

ललितपुर । सरकारले गाउँ विकास समितिका सचिवहरुलाई विशेष सुरक्षा दिने भएको छ । गृहसचिव डा. गोविन्दप्रसाद कुसुमको अध्यक्षतामा गृह मन्त्रालयमा बसेको बैंठकले गाविस सचिवलाई...

‘समानुपातिक विज्ञापन उपलब्ध गराऊ’

काठमाडौं । साप्ताहिक तथा पाक्षिक पत्रपत्रिका सजालले साप्ताहिक र पाक्षिक पत्रपत्रिकालाई समानुपातिक ढंगले विज्ञापन उपलब्ध गराउन सरकारसँग माग गरेको छ । राजधानीमा आयोजित छलफलमा...

पशुपतिमा १० घाट पुग्यो

गौशाला । पशुपतिस्थित आर्यघाटमा शवदाहका निम्ति थप तीन घाटको निर्माण भएको छ । सो सहित पशुपतिमा घाटको संख्या १० पुगेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले...

करेन्टले पोथी गैडा मर्यो !

अर्जुन अधिकारी, २ भदौं, चितवन । मंगलपुरस्थित ज्ञानेश्वर सामुदायिक वन कार्यालय नजिकैं एउटा पोथी गैडा मृत अबस्थामा भेटिएको छ । रातको समयमा धानखेतमा छाडिएको...

दस क्याम्पस प्रमुखहरुद्वारा संयुक्त राजीनामा

१ भदौ, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत राजधानीका १० मुख्य क्याम्पसका प्रमुखहरुले आज संयुक्त राजीनामा दिएका छन् । शिक्षण शुल्कमा एकरुपता नभएको कारण देखाउँदै...

गाडेर लुकाईएको गाडी फेला !

१ भाद्र, कैलाली । टीकापुरमा प्रहरीले जमीनमुनि गाडिएको अवस्थामा चोरीको बोलेरो जीप फेला पारेको छ । टीकापुरमा रहेको संजय मेडिसिन स्टोरले चलाउदै आएको बा...

‘चिकित्सकको कारवाहीको माग गर्दै अस्पताल घेराउ’

ललितपुर । चिकित्सकको लापरबाहीका कारण डुकुछापका विनोद पोखरेलको मृत्यु भएको भन्दै मृतकका आफन्तहरुले जावलाखेलस्थित अल्का अस्पताल घेराउ गरेको छ । मृतकका आफन्तले...

नयाँ नेतृत्वका लागि आज फेरि निर्वाचन !

विनोद परियार बुटवल नेपाली काग्रेस रुपन्देहीको नयाँ नेतृत्वका लागि पुनः निर्वाचन हुदैछ । गत २७ गते सभापतिमा कसैले पनि बहुमत ल्याउन नसकेपछि आज पुनः...

६ बुँदे सहमतिमा ४१ हस्ताक्षर

सुबिन श्रेष्ठ, ललितपुर । नेवाः स्वायत्त राज्य मंकाः संघर्ष समिति जिल्ला समन्वय समिति ललितपुरको छ सूत्रीय मागमा सहमतिको संयुक्त हस्ताक्षर भएको छ । ललितपुर...

देशव्यापी चक्काजाम, महासंघका महासचिब शेर्पासहित तीन दर्जन पक्राउ

काठमाडौं । आदिवासी जनजाति महासंघले आह्वान गरेको देशव्यापी चक्काजामको क्रममा काठमाडौंबाट महासंघका महासचिब आङकाजी शेर्पासहित तीन दर्जन प्रदर्शनकारी पक्राउ परेका छन् । शेर्पासहित ६...

अस्पताल पुगेको दुई घण्टामै मृत्यु

कैलाली (अनलाईन पत्रिका) । कैलालीको धनगढी नगरपालिका वडा नम्बर ६ मटियारीकी एक वृद्धा झाडापखालाबाट मृत्यु भएको छ । ६५ बर्षीय बिस्नादेवी शाहीको अस्पताल भर्ना...

आदिवासीको बन्द, नेपाल आएका गाडी अलपत्र

कपिल भट्ट, कैलाली । नेपाल आदिवासी जनजाति महासंघले आह्वान गरेको एक दिने नेपाल बन्दका कारण आज बिहानैदेखि सुदूरपश्चिमकॊ जनजीवनपनि प्रभावित भएको छ । बजार...

विभागका अधिकृतको नक्कली शैक्षिक प्रमाणपत्र !

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समाजकल्याण विभागमा कार्यरत अधिकृतको नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको अभियोगमा मुद्दा चलाएको छ । बिशेष अदालतमा विभागमा कार्यरत...

भर्खरै

लोकप्रिय