ललितपुर

BREAKING NEWS : स्टार हस्पिटलमा एकजनाको निधन, ‘कोरोना संक्रमण’को उच्च शंकास्पद युवाको पीसीआर रिपोर्टको...

'स्टार हस्पिटलमा रिफर भएर आएका ती युवा कोरोना संक्रमणको उच्च शंकास्पद पाइएको हो ।' हस्पिटल स्रोतले अनलाइन पत्रिकालाई भने, ‘कोरोना नै भनेर पुष्टि हुन...

इन्स्पेक्टर पक्राउ प्रकरण : रुद्रको झोला, तनावमा भोला !

सातदोबाटोका ट्राफिक प्रमुख इन्स्पेक्टर भोलामान सिंह अधिकारीले ‘म होइन, म ड्युटीमै छु’ भनेर सबैलाई प्रष्टिकरण दिइरहे । त्यो दिन भोकै रहेका अधिकारीले बेलुका खाना...

BREAKING : ललितपुरमा कोरोना संक्रमित एकको मृत्यु

ललितपुर ! ललितपुरमा थप एकजनाको निधन भएको छ ! स्वास्थ्यको उच्च स्रोतका अनुसार ललितपुरमा आज बिहान पचास वर्षिय मानिसको निधन भएको हो ! यो निधनको...

ललितपुरको स्वास्थ्य स्रोतले भने, ‘ललितपुरका दुई युवामा कोरोना संक्रमण पाइएको छ ।’

ललितपुर महानगरपालिका र महालक्ष्मी नगरपालिकाका दुई युवामा कोरोना संक्रमित पाइएको स्वास्थ्य स्रोतले पुष्टि गरेको छ । ललितपुर । ललितपुरमा बिहानै दुईजना युवामा कोरोना संक्रमित पाइएको...

कोन्ज्योसोम गाउँपालिकाको प्रक्षेपण बजेट ३९ करोड

ललितपुर । कोन्ज्योसोम गाउँपालिकाको आगामी आर्थिक वर्षको बजेट प्रक्षेपण गरिएको छ । आर्थिक वर्ष २०७७/०७८ को कुल बजेट ३८ करोड ९५ लाख ४३ हजार हुने...

गोदावरी नगरसभामा यी हस्तीहरु गदगद !

ललितपुर । गोदावरी नगरपालिकाको सातौं नगरसभामा १३ औं सागका ३ जनालाई सम्मानित गरिएको छ । सम्मानित हुनेहरुमा प्रशिक्षक गंगाराम महर्जन, प्रशिक्षक दिपक श्रेष्ठ र उस्सुतर्फका...

निगरानीमा रहेका विप्लव समूहका निगम पक्राउ

ललितपुर । अखिल क्रान्तिकारी विद्यार्थी संगठनका ललितपुर जिल्लाका उपाध्यक्ष नरेन्द्र भण्डारी ‘निगम’ लाई प्रहरीले पक्राउ गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) सँग आवद्ध...

कोरोना संक्रमित पाइएकी ललितपुरकी ती महिला : जसको देखिएन ‘ललितपुर कनेक्सन’

४१ वर्षीय उनी युएनको चार्टर विमानबाट अफगानिस्तानबाट स्वदेश फर्किएकी हुन् । अनलाइन पत्रिका ललितपुर । ललितपुरकी एक महिलामा कोरोना संक्रमित पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जेठ ३२...

नेपाल भारत मैत्री समाज मुसुक्क हुँदै भारतीय कालिगढलाई खाद्यान्न कोसेली !

भारतीय कालिगढहरुको दैनिकी गुजारालाई कुनै कठिनाई नहोस् भनेर यस्तो सराहनीय कार्य गरेकोमा भारत मैत्री समाजले ललितपुर सुनचाँदी व्यवसायी संघप्रति हार्दिक आभार व्यक्त गरेको छ...

ललितपुरको संचार क्षेत्रमा नयाँ आयाम : मिडिया हाउसमा सुमेरु ग्रुपको प्रवेश

खोजतलास मिडिया हाउसका नयाँ अध्यक्ष भरत महर्जनले भने, ‘मर्यादित र विश्वासनीयता पत्रकारिताको निम्ति हाम्रो मिडिया हाउस सक्रिय रहनेछ ।’ अनलाइन पत्रिका ललितपृुर । २० वटा विभिन्न...

दुःख पर्दा जसलाई बढी जिम्मा, ती एम्बुलेन्स चालकलाई कोरोना बिमा !

अनलाइन पत्रिका ललितपुर । युवा व्यवसायी उमेश बानियाँको पहलमा महालक्ष्मी नगरपालिका ललितपुरको वडा नं ६ सिद्धीपुरका दुई एम्बुलेन्स चालकको कोरोना बिमा गर्न सहयोगी बनेका छन् ।...

ललितपुरका वडाध्यक्षमा ज्वरो देखिएपछि प्रहरी अड्डाभित्रै होल्ड !

अनलाइन पत्रिका ललितपुर । आइतबार दिउँसो ३ बजे । ललितपुरका एक वडाध्यक्ष सरकारी कागजात बोकेर जावलाखेल प्रहरी परिसर पसे । प्रहरी परिसरमा प्रवेश गर्दा सुरक्षा सतर्कता...

फेरि ललितपुरमा देखियो संक्रमित । जिल्ला जनस्वास्थ्य प्रमुख भन्छन्, ‘उनी हरिसिद्धिकी महिला हुन् ।’

ललितपुर । ललितपुरमा पुनः कोरोना संक्रमण पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय स्रोतका अनुसार कोरोना संक्रमित ४० वर्षिय महिला हुन् । उनी वडा नं. २८...

रविन्द्रको मनकारी मन : ललितपुर महानगरपालिकाको वडा ७ र ८ का वडावासीलाई खाद्यान्न कोसेली...

अनलाइन पत्रिका ललितपुर । भ्याली कन्स्ट्रक्सनका अध्यक्ष रविन्द्र महर्जनले ललितपुर महानगरपालिकाको वडा ७ र ८ का वडावासीलाई खाद्यान्न सहयोग गरेको छ । बौद्ध बिहार संघको व्यवस्थापनमा...

नामै किटेर ललितपुर प्रहरी प्रमुख टेकप्रसाद राईमाथि विप्लव माओवादीको आक्रोश । एसएसपी राई भन्छन्,...

नेत्रविक्रम चन्द विप्लवका एक सदस्यलाई पक्राउ गरेपछि नेकपा जिल्ला समिति ललितपुरले एक विज्ञप्ति जारी गर्दै श्याम बज्राचार्य लामो समयदेखि पार्टीको सम्पर्कमा नरहेको र सञ्चारमाध्यमहरुमा...

भर्खरै

लोकप्रिय