ललितपुर

हरिसिद्धिवासी बिहानैदेखि सडकमा उत्रिए : सडक छेक्दै एकैस्वर ‘कोरोनाले भन्दा धूलोले मर्ने भयो’

अनलाइन पत्रिका ललितपुर । ललितपुरस्थित हरिसिद्धिमा स्थानीयहरुले सडक अवरुद्ध पारेका छन् । स्थानीयहरुले बिहानै सडकमा उत्रिएर विभिन्न मागसहित सडक अवरुद्ध पारेका हुन् । स्थानीयहरु एकजुट भएर उत्रिएपछि...

मनकारी मन : लबिम मलका व्यवसायीलाई आधा भाडा छुट

अनलाइन पत्रिका ललितपुर । कोरोना कहरले मारमा परेका व्यवसायीलाई लबिम मलले ५० प्रतिशत छुट दिएको छ । पुल्चोकस्थित मलले व्यवसायीलाई बैशाख, जेठ र असार महिनाको भाडामा...

EXCLUSIVE : पाटन अस्पतालले भित्रभित्रै मिलाएको एउटा गोप्य घटनाको खुलासा !

घटनालाई पाटन अस्पतालले भित्रभित्रै सामसुम बनाउने प्रयास गरेको अस्पताल स्रोतको दावी छ । स्रोतले भने, ‘अस्पताल अन्ततः घटनाको विषयमा गम्भीर बनेपछि बल्ल कुरा मिल्यो...

प्युटारदेखि सुखद समाचार : बालिकाको कन्ट्याक्ट ट्रेसिङमा देखिएका सबैको रिपोर्ट नेगेटिभ !

ललितपुर । दक्षिण ललितपुरको प्युटारमा संक्रमित पाइएकी बालिकाको परिवारमा सबैको रिपोर्ट नेगेटिभ पाइएको छ । गत आइतबार ललितपुरमा भेटिएकी कोरोना संक्रमित १४ वर्षिय बालिकासँग कन्ट्याक्ट...

खोकनामा किसान र प्रहरीको झडप, ढुंगामुढा हुँदा केही प्रहरी घाइते

खोकनाबासीले भने विकासका नाममा सांस्कृतिक शहरमाथि अतिक्रमण गरेको भन्दै विरोध गर्दै आएका छन् । ललितपुर । ललितपुरको खोकनामा किसान र प्रहरीबीच झडप भएको छ । झडपका...

गोदावरीको चापागाउँमा उच्च सतर्कता : कन्ट्याक्ट ट्रेसिङमा खटिए मेयर गजेन्द्र !

संक्रमित पाइएको पुष्टि भएपछि मेयर गजेन्द्र महर्जन संक्रमितसँग सम्पर्क आएकाहरुको कन्ट्याक्ट ट्रेसिङमा आफै खटिएका हुन् । अनलाइन पत्रिका ललितपुर । गोदावरी नगरपालिकास्थित चापागाउँमा पाइएको कोरोना संक्रमितको...

पाटनमा कोरोनाको प्रवेश : लुभुमा संक्रमितको कन्ट्याक्ट ट्रेसिङ हुँदै गर्दा सिद्धिपुरमा थपियो संक्रमित !

लुभु पुगेका महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले सिद्धिपुरको घटना सुनेपछि तत्कालै संक्रमितलाई आइसोलेसन पठाएर स्वास्थ्य लाभ गराउने तयारीमा लागे । अनलाइन पत्रिका ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकाको...

BREAKING : पीसीआरको रिपोर्ट नआएसम्म गोदावरीस्थित चापागाउँ बजार बन्दको घोषणा ! (विज्ञप्तीसहित)

अनलाइन पत्रिका ललितपुर गोदावरी नगरपालिका वडा नं ११ स्थित चापागाउँमा बुधबार एकजनामा कोरोना संक्रमित पाइयो । ती संक्रमितको सम्पर्कमा आउने व्यक्तिहरुको आज पीसीआर गरिने नगरपालिकाका मेयर...

ललितपुरमा एकैदिन सात संक्रमित पाइयो : स्वास्थ्य प्रमुख भन्छन्, ‘आवतजावत बढ्यो, संक्रमित थपियो’

‘लकडाउन खुकुलो भयो, आवतजावत बढेपछि संक्रमितहरु बढ्यो ।’ स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. गेलालले भने, ‘उपत्यकामा आगमन बढेपछि कोरोनाको जोखिम बढेको हो ।’ अनलाइन...

ललितपुरभित्र पाँच कोरोना संक्रमित पुष्टि, नेपालमा कोरोना संक्रमितको संख्या १४०४६ पुग्यो

ललितपुर । ललितपुरको विविध अस्पतालमा उपचारत पाँचजनामा कोरोना संक्रमित पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ललितपुरका ५ जनामा संक्रमित पाइएको पुष्टि गरेका हुन् ।...

ललितपुर प्रहरी परिसरको व्यारेक भवनको नयाँ मुहार : प्रहरी प्रमुख ठाकुर पाटन पसेर मुसुमुसु

ललितपुर । प्रहरी संगठनका प्रमुख तथा प्रहरी महानिरिक्षक ठाकुर ज्ञवालीले महानगरीय प्रहरी परिसर, जावलाखेल ललितपुरको नवनिर्मित व्यारेक भवनको उदघाटन गरेका छ्न् । व्यारेक भवनले सम्पूर्ण प्रहरीको...

FOLLOWUP : स्टार हस्पिटलको सम्पूर्ण स्वास्थ्य सेवा सूचारु, हस्पिटललाई पीसीआर ल्याब संचालनको अनुमति !

स्वास्थ्य कार्यालयबाट गएका अनुमगन टोलीका एक सदस्यले अनलाइन पत्रिकालाई भने, ‘शुरुदेखि नै सुरक्षा सतर्कतामा सावधानी अपनाएको हुनाले सेवामा कुनै अवरोध नगर्न भनेको छौं ।’ अनलाइन...

BREAKING NEWS : स्टार हस्पिटलमा निधन भएका युवाको पीसीआर पोजेटिभ : `हाई अलर्ट´को सुरक्षामा...

आइतबार रात ११ बजे अनलाइन पत्रिकालाई प्राप्त भएको स्टार हस्पिटलको उच्च स्रोतका अनुसार 'कोरोना संक्रमणको उच्च शंकास्पद पाइएको' रौतहटका २९ वर्षीय युवाको कोरोना संक्रमित...

दक्षिण ललितपुरमा कोरोना संक्रमित देखियो, ट्राभल हिष्ट्री खोज्दै स्वास्थ्य कार्यालय !

अनलाइन पत्रिका ललितपुर । ललितपुरको दक्षिणी भेगकी एक बालिकामा कोरोना संक्रमण पाइएको छ । वागमती गाउँपालिकाको ४ नम्बर वडामा बस्दै आइरहेकी १४ वर्षीय बालिका कोरोना संक्रमित...

पीसीआर मेशिन र ल्याब तयार : सरकारको अनुमति पर्खिदैँ स्टार हस्पिटल

हिजो एक युवाको निधनको घटनाबारे बोल्दै चिकित्सकले भने, ‘हामीले पीसीआर सम्बन्धि सम्पूर्ण तयारी गरिसकेका छौं, अनुमति कुर्देछौं ।’ अनलाइन पत्रिका ललितपुर सानेपास्थित स्टार हस्पिटलले पीसीआर मेशिन र...

भर्खरै

लोकप्रिय