फिचर

भीरको जोखिममा भगवान

ललितपुर, वैशाख  २५। (अनलाइन पत्रिका), ललितपुर बुङमती गाविस वडा. १ स्थित कार्यविनायकको मन्दिर पहिरोको जोखिममा परेको छ । सम्पदा संरक्षण र सम्वद्र्धनमा लाग्ने सम्बन्धित निकायले यसतर्फ चासो नदेखाएको स्थानीय...

कृषि कौसीतिर महिला कस्सिदैंँ

ललितपुर, (अनलाइन पत्रिका) । ललितपुरमा निशुल्क महिला उद्यमी कृषि कौसी तरकारि तालिम सम्पन्न भएको छ । नेपाल सरकार युवा सूचना केन्द्र ललितपुरको सहयोग र...

ललितपुरका पार्टीप्यालेसमा सडेगलेका मासु

ललितपुर, (अनलाइन पत्रिका) । अधिकांश पार्टी प्यालेसले सडेगलेको मासु खुवाउने तथ्य फेला परेको छ । ललितपुरस्थित अधिकांश पार्टी प्यालेसले उपभोक्ताको स्वास्थ्यमाथि प्रतिकूल असर पार्ने...

जर्मनी उड्नुअघि यी सुत्र जान्नुस् !

मन्दिरा सापकोटा काठमाडौं, (अनलाइन पत्रिका) । गैरआवासिय नेपाली संघ र विश्वव्यापी नेपाली विद्यार्थी संगठनको आयोजनामा बृहत अन्र्तक्रिया सम्पन्न भएको छ । जर्मनी जान चाहने विद्यार्थीहरूको...

सभासदलाई सुनचाँदी संघको सम्मान

ललितपुर, (अनलाइन पत्रिका दैनिक) । ललितपुर सुनचाँदी व्यवसायी संघले ललितपुर जिल्लाबाट निर्वाचित भएका सभासदहरूलाई स्वागत तथा सम्मान गरेको छ । संघले जावलाखेलमा आयोजना गरेको...

रक्सी समात्ने प्रहरीलाई स्याबासी

मोरङ्ग । मोरङ्ग जिल्लामा प्रहरीको सकृयतामा ठूलो परिमाणमा अबैध घरेलु मदिरा जफतगरी विराटनगरस्थित आन्तरिक राजश्व कार्यालयमा बुझाईएको र जनचेतनामुलक कार्याक्रमसमेत गरिएको भन्ने समाचार विभिन्न...

जिविसमा पनि विद्युतीय हाजिरी यन्त्र

ललितपुर, (अनलाइन पत्रिका) । सरकारी कार्यालयहरूमा सतर्कता केन्द्रले छड्के हानेर कर्मचारीलाई कारवाही गर्न थालेको छ । केन्द्रले भर्खरैमात्रै पनि ललितपुरका केही कार्यालयहरूमा छड्के गर्दा...

सीडीयो गरे समाचार संकलन !

अनलाइन पत्रिकाका लागि अतिथि सम्पादक बन्नुभएका प्रमुख जिल्ला अधिकारी शशीशेखर श्रेष्ठले पुल्चोकस्थित अनलाइन पत्रिकाको केन्द्रीय कार्यालयमा अनलाइन पत्रिकाकर्मीहरूसंग दुईघण्टा रहेर सम्पादन कक्ष सम्हाल्नुभएको थियो ।...

‘मिलोमतोमा नगरपरिषदको बैठकमा भ्रष्टाचार प्रवृत्ति’

संविधान सभा २०७० मा प्रत्यक्षतर्फ र समानुपातिकतर्फ निर्वाचित भएका सभासदहरूलाई जिल्ला विकास समिति ललितपुरले सम्मान गर्दै संविधान चांडै बनाउन सुझाएका छन् । निर्वाचन अयोग अहिले...

सरकारी कर्तुतको पत्र, अख्तियार पस्यो !

सेवाग्राहीले सरकारी सेवा प्राप्त गरेको÷नगरेको गुनासो सुन्न सरकारी कार्यालयमा सम्बन्धित अधिकारीको व्यवस्था छैन । केही सरकारी निकायमा गुनासो सुन्ने अधिकारी भएपनि सेवाग्राहीको कुरा सुन्ने...

लौ, लुभूवासीलाई सहज हुने बाटो खुल्यो !

फातमा बानु लुभू, ललितपुर ललितपुर, (अनलाइन पत्रिका) । लुभूदेखि भक्तपुरको सिरुटारसम्म सडकखण्ड विस्तार तथा आधाआधी पिच कालोपत्रे गरेर सम्पन्न भएको छ । जिल्ला सडक विभागको प्रत्येक...

जित्नेहरूलाई थरिथरिका माला !

ललितपुर, (अनलाइन पत्रिका) । मंसिर ४ गते सम्पन्न चुनावबाट विजयी उम्मेद्वारहरुले बधाई पाउने क्रम निरन्तर जारी छ । ललितपुर क्षेत्र न.ं२ बाट विजयी भएका...

बुंङमती र ठेचोलाई जोड्दै विकासको बाटो

प्रशान्त माली ईटबुदेखि सोह्रखुट्टेसम्म बाटो निर्माण उपभोक्ता समितिले ठेचो नख्खु खोलादेखि बुंगमती सोह्रखुट्टे सम्मको गोरेटो बाटोलाई चौडा पार्ने काम सम्पन्न गरेको छ । बुगंमती गाविस...

दुर्गम पुगेर मिलेर बढ्ने मन्त्रणा

नवराज संजेल, ललितपुर, (अनलाइन पत्रिका) । चौतफी चुनावको चटारो र उम्मेद्वारको घरदैलो चलिरहँदा दुर्गममा एउटा दुर्लभ दृश्य भेटिएको छ । सबै पार्टीका प्रतिनिधित्व गरेका...

निर्वाचन आयोग आफैले नटेरेपछि…

ललितपुर, (अनलाईन पत्रिका) ।  चुनावी माहौलले सिङो देश चुनावमय भएको छ । चुनावकै दौडधूपमा पार्टीका उम्मेद्वारहरूले आ–आफ्नो प्रचार तीब्र पारेका छन् । निर्वाचन आयोगले...

भर्खरै

लोकप्रिय