फिचर

कोरोना रिर्पोट नेगेटिभ आएपछि डिस्चार्ज हुन लागेकी महिलाको निधन

  नवलपरासी। कोरोना संक्रमणमुक्त भएर अस्पतालबाट डिस्चार्ज हुने क्रममा पूर्वी नवलपरासीकी ७५ वर्षीया महिलाको सोमबार निधन भएको छ । विनयी त्रिवेणी गाउँपालिका– ६ की उनी पुरानो...

निषेधज्ञामा वडाध्यक्ष नै आन्दोलनमा उत्रिएपछि

  झापा । कोभिड– १९ को बढ्दो सङ्क्रमणका कारण झापाका विभिन्न सात वटा स्थानीय तहमा कतै आंशिक त कतै पूर्णरुपमा निषेधाज्ञा जारी गरिएको छ ।...

ललितपुर महानगरको नगर प्रहरी बल कमाण्डरमा सिताराम हाछेथु

ललितपुर ! ललितपुर महानगरपालिकाले ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन पूर्वट्राफिक प्रहरी सिताराम हाछेथुलाई नियुक्त गरेको छ । महानगरको नगर प्रहरी बलको प्रमुखमा हाछेथुलाई नियुक्त गरेको हो...

एटीएम प्रयोगमा कुनै पनि शुल्क नलिन राष्ट्र बैंककाे निर्देशन

काठमाडाैं।  नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जुनसुकै संस्थाको एटीएम कार्ड प्रयोग गरे पनि कुनै पनि प्रकारको शुल्क नलिन निर्देशन दिएको छ । केन्द्रीय...

उपप्रधानमन्त्रीसहित सबै पदाधिकारीको परीक्षण नतिजा नेगेटिभ

  काठमाडौं । उपप्रधानमन्त्री, गृहमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री र प्रधानसेनापतिसहितका पदाधिकारीको कोभिड–१९ को पछिल्लो पिसीआर परीक्षणको नतिजा नेगेटिभ आएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र...

त्रिविको वार्षिक परीक्षा अब दशैँ पछाडि

  काठमाडाैं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को वार्षिक परीक्षा दशैँ पछाडि हुने भएको छ । कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि तत्काल वार्षिक परीक्षा सम्भव नभएपछि दशैँ...

पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु

  ललितपुर ।  पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौंकी ५१ र भक्तपुरकी ६२ वर्षीया दुई महिला रहेको अस्पतालका निर्देशकले...

प्रदेश नं ५ मा सङ्क्रमित छ हजार

  बुटवल । प्रदेश नं ५ मा कोरोना भाइरस सङ्क्रमितको संख्या छ हजार एक सय सय एक पुगेको छ । जसमध्ये एक हजार दुई सय...

कोरोनाविरुद्धको खोप खरिद गर्न युरोपेली आयोगले सम्झौता गर्‍यो

  एजेन्सी ।  युरोपेली आयोगले कोभिड १९ को खोप निर्माण गरिरहेको कम्पनीसँग खोप किन्ने विषयमा सम्झौता गरेको बताइएको छ । बताइएअनुसार उक्त खोप बनाएको भनिएको...

अफगानिस्तानमा बाढीका कारण १२० जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानमा हालैका दिनहरुमा आएको बाढीका कारण १२० जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । गएको दुई दिनदेखि अफगानिस्तानमा जारी निरन्तर वर्षाका कारण...

सीजी ग्रुपका मालिक विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि

काठमाडाैं-चौधरी ग्रुपका अध्यक्ष तथा सांसद विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनले आफूलाई संक्रमण पुष्टि भएपछि आफू आइसोलेसनमा बसिसकेको र आफ्नो सम्पर्कमा रहेका सबैजनाले...

हाललाई तुहियो ३५ अर्बको रेल्वे ठेक्का प्रकरण : भागबन्डाको आश सब फासफुस !

अहिले सार्वजनिक खरिद अनुगमन कार्यालयको सिस्टममा देखिएको समस्याका कारण धेरै व्यवसायीहरुले संलग्न गराएको कागजात नखुलेको हो । कर्मचारी स्रोतले भने, ‘शंका गर्ने ठाउँ धेरै...

काेरानासंग मिल्दाजुल्दा लक्षण देखिएका ४ जनाको मृत्यु

कञ्चनपुर । दुइ  साताको अवधिमा उच्च ज्वरो देखिएका चार जनाको मृत्यु भएको महाकाली नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख जय बहादुर महराले बताए। ज्वरो आएपछि उपचारका लागि...

टिकटकका प्रमुख कार्यकारीले दिए राजीनामा

एजेन्सी । लोकप्रिय चिनियाँ भिडियो सेयरिङ एप्लिकेसन टिकटकका कार्यकारी प्रमुख केभिन मायरले राजीनामा दिनु भएको छ । केही महिनाअघि मात्र कम्पनीको प्रमुख कार्यकारीमा नियुक्त हुनुभएका...

यौनकर्मी महिलाहरूको भित्री पीडा : लकडाउन हाम्रो लागि ‘ब्याडलक’ !

घरलाई सजाउने सुन्दर सपना सबै मान्छेको हुन्छ तर ‘सोचेझैं जिन्दगी रहिनछ ।’ भन्ने तीज गीतजस्तै रहेछ । माइती, मावला कसैको सहारा पाइएन । कामको...

भर्खरै

लोकप्रिय