अनलाइन पत्रिका

36885 POSTS 1 COMMENTS

राजश्वका कर अधिकृतद्धय घुस लिँदालिँदै पक्रिए रंगेहात

काठमाडौं । राजश्व अनुसन्धान विभागले घुस लिँदालिँदै दुई कर अधिकृतलाई रंगेहात पकि्रएको छ । विभागको एक अनुसन्धान टोली आन्तरिक राजश्व कार्यालय बबरमहलमा कार्यालय अधिकृतद्धय...

मानवअधिकारवादी नै सुरक्षित छैनन्, ‘असुरक्षित छु प्राणरक्षाको पहल होस्’

मेरो नाम कृष्ण दत्त जोशी हो । म हाल तिलाचौरमा बस्दै आइरहेको छु । बैतडी जिल्लामा २०३४ सालमा मेरो जन्म भएको हो । २०३८...

बिस्केटको व्यस्ततामा ठिमी

सुविन श्रेष्ठ, भक्तपुर । आ-आफ्नै मौलिक परम्परा र रितिरिवाजनुसार बिस्केट जात्रा मनाईन्छ । यो जात्रालाई भक्तपुर जिल्लाको ठिमी र भक्तपुर शहरमा दशैपछिको दोश्रो...

आमाको महिमा

मुनीन्द्ररत्न वज्राचार्य । भनिन्छ एउटी आमाको काखमा दशजना केटाकेटी अट्छन् तर दशजना केटाकेटीका काखमा एउटी आमा अट्दिनन् । यसरी आमाको महिमा कति व्यापक छ...

राजधानीका पत्रकारको आन्दोलन

पत्रकार महासंघको तीनवटै जिल्ला शाखाको ऐक्यवद्धता ललितपुर । राजधानी दैनिकमा जारी पत्रकार, मजदुर एवं कर्मचारीहरुको आन्दोलनप्रति नेपाल पत्रकार महासंघ उपत्यकाका तीनवटै जिल्ला शाखाले ऐक्यवद्धता...

सुनाकोठीको बालकुमारी जात्रा

अनलाईन पत्रिका, ललितपुर । ललितपुरका कतिपयका ऐतिहासिकस्थलहरु त्यति चिरपरिचित नबनेको सुनाकोठीमा आज खुट्टा टेक्न मुश्किल परेको थियो । यो अवसर यहाँ हरेकसाल मनाईने बालकुमारी...

महास्नान सँगै रातो मच्छिन्द्रनाथ जात्रा प्रारम्भ

ललितपुर । रातो मच्छिन्द्रनाथको हरेक वर्ष मनाईने जात्रा विधिवत् प्रारम्भ भएको छ । ललितपुरको लगनखेलस्थित मच्छिन्द्रनाथको महास्नान अर्थात ल्वहों पश्चात् जात्राको विधिवत् प्रारम्भ भएको...

अस्ताए अनुभवी अभिभावक

काठमाडौं । नेपाली राजनीतिका महानायक गिरिजा प्रसाद कोइरालाको अवसानबाट राष्ट्रले एकजना अनुभवी अभिभावक गुमाएको छ । कोइराला पदीय दृष्टिले कांग्रेस पार्टीको सभापति थिए तर...

प्रबाशका तीन साहित्यकार सम्मानित

काठमाडौँ । अमेरिकाका र बेलायतमा बसेर नेपाली भाषासाहित्यको सेवा गरिरहेका तीन साहित्यकारको सम्मानमा नेपाल अमेरिका स्रष्टा समाजले स्वागत तथा बिदाई कार्यक्रम आयोजना गर्‍यो ।...

क्यानडामा नेपाली समुदायको साधारण सभा

सुशिल सापकोटा, क्यानडा टोरोन्टो । सन् २००० देखि क्यानडामा सकि्रय रहँदै नेपाली समुदायको लागि काम गर्दै आएको नेपाली क्यानेडियन कम्युनिटी सर्भिसको साधारण सभा हालै...

महास्नान सँगै जात्रा प्रारम्भ

ललितपुर । रातो मच्छिन्द्रनाथको हरेक वर्ष मनाईने जात्रा विधिवत् प्रारम्भ भएको छ । ललितपुरको लगनखेलस्थित मच्छिन्द्रनाथको महास्नान अर्थात ल्वहों पश्चात् जात्राको विधिवत् प्रारम्भ भएको...

राईलाको युवा नेतृत्व तालिम आयोजनाको तयारी

काठमाडौं । रोटरी युवा नेतृत्व एवार्ड (राईला) ले एक तालिमको आयोजना गर्देछ । रोटरी क्लबहरुद्धारा पाँच दिने तालिम प्रशिक्षण क्याम्प आयोजना हुनलागेको...

गर्भनरमा खतिवडा र कोषमा मल्लिक

काठमाडौं । सरकारले नेपाल राष्ट र बैंकको गर्भनरमा डा.युवराज खतिवडालाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बैठकले राष्टिरय योजना आयोगका उपाध्यक्ष एवंम अर्थशास्त्री डा। खतिवडालाई...

खबर बिना नै डाकबाहकलाई अवकास

दमन राई, खोटाङ । बिना जानकारी जिल्ला हुलाक कार्यलय खोटाङले डाकबाहक बुद्धीप्रसाद तिमिल्सिनालाई अवकास दिएको छ । दिप्सुङ अतिरिक्त हुलाक कार्यलयमा डाक ओसार्दै आउनु...

राजमोको युवा संघमा पोख्रेल निर्वाचित

बिनोद परियार, बुटवल । राष्ट्रिय जनमोर्चाको भातृ सगठन अखिल नेपाल जनवादी युवा सघंको पाँचौ राष्ट्रिय सम्मॆलन नयाँ नेतृत्व चयन गर्दै बुटवलमा सम्पन्न भएको छ...

भर्खरै

लोकप्रिय