अनलाइन पत्रिका

36845 POSTS 1 COMMENTS

विश्व नेपाली साहित्य महासंघको फड्को, साउदीमा दोस्रो शाखा

साउदी अरेविया । कवि मोतीराम भट्टको १४५ औं जन्म जयन्तीको अवसरमा विश्व नेपाली साहित्य महासंघको दोस्रो शाखा स्थापना गरिएको छ । साउदीमा रहनुभएका मिडियाकर्मी...

अग्नि एयरद्वारा ‘एक लाख’ क्षतिपूर्ति प्रदान

हेटौडा । अग्नि एयरले विमान दुर्घटना भएको स्थलमा पूर्वी मकवानपुरको शिखरपुर गाउ विकास समिति-२ स्थित बस्तीपुरमा क्षतिपूर्ति प्रदान गरेको छ । एयरले बकिया ठाकुर...

भदौ २० मा प्रधान मन्त्रीको छैठौंपटकको निर्वाचन

काठमाडौं । प्रधानमन्त्री चयनका लागि संसदमा भदौ २० गते छैठौंपटक चुनाब हुने भएको छ । पाँचौपटकको चुनाबमा पनि एमाले मधेसी मोर्चासम्बद्ध चार दललगायत अन्य...

डिस नेपालको डिटिएच सेवाको परिक्षण प्रशारण

काठमाडौं । सानो डिस एन्टेना मार्फत ग्राहकको घरसम्म ७० वटा टेलिभिजन च्यानल प्रशारण गर्ने तयारीमा रहेको डिस नेपालले डिटिएच सेवाको परिक्षण प्रशारण सम्पन्न गरेको...

एमआरपी छपाइ सम्झौतामा हस्ताक्षर

काठमाडौँ । विवादको विषय बन्दै आएको मेसिन रिडेबल पासपोर्ट (एमआरपी) छपाइसम्बन्धी सम्झौतामा शुक्रबार साँझ हस्ताक्षर भएको छ । सम्झौतापत्रमा परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल मुक्तिनाथ...

दीनबन्धुको कथा वाचनसँगै टौखेलमा महायज्ञ प्रारम्भ

टौखेल, अनलाईन पत्रिका । सामुदायिक अस्पताल निर्माणका लागि गोदावरीको टौखेलमा श्रीमत भागवत् महायज्ञ प्रारम्भ भएको छ । महायज्ञको पहिलो दिनमा स्थानीयहरुको सहभागितामा कलशयात्रा र...

बन्धुत्व हाँसो

बन्धुत्व हाँसो ! गोदावरी सामुदायिक अस्पताल निर्माण सहयोगार्थ श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ प्रारम्भ भएको छ । वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलको प्रवचन रहने महायज्ञ...

भक्तिमा सहभागिता

भक्तिमा सहभागिता ! ललितपुरको टौखेलमा प्रारम्भ भएको श्रीमतभागवत् सप्ताह ज्ञान महायज्ञको पहिलो दिन कलश यात्रामा सहभागी स्थानीय महिला । गोदावरी सामुदायिक विकास केन्द्र...

लाखौं भ्रष्टाचारमा निकालिए पूर्वअध्यक्षका छोरा

कपिल भट्ट/कैलाली । सेती अचल अस्पतालमा भएको भ्रष्टाचारमा संलग्नमध्ये एक जनालाई निष्काशन गरिएको छ । बुधबार साँझ बसेको अस्पताल विकास समितिको बोर्ड बैठकले तीन...

तीज महोत्सव प्रारम्भ

कपिल भट्ट, कैलाली । 'नारी हामी उद्यम गरी स्वावलम्बी बनौँ 'कला सस्कृति र ब्यवसायको जगेर्ना गरौं भन्ने नारा सहित हिन्दू महिलाहरुको महान पर्व हरितालीका...

आत्मा शान्तिका लागि मतया यात्रा !

सुबिन  श्रेष्ठ, ललितपुर । गुँन्हु पुन्हीको तेस्रो दिन मतया यात्रा शुरु भएको छ । यस यात्रामा बुद्ध धर्मालम्वीहरु आफ्ना मृतक आत्माको शान्तिको कामना गर्दै...

परम्परागत यात्रा !

परम्परागत यात्रा ! ललितपुर भएको मतया यात्राका सहभागीहरु पूल्चोकमा । आज भएको यस जात्रामा दिवंगत परिवारको सदस्यप्रति सम्मान जनाउँदै सहभागी हुनुपर्ने नियम छ भने...

विद्यालयमा जन्मिए जुम्ल्याहा !

कैलाली, अनलाईन पत्रिका । बाढीबाट विस्थापित भएर कैलालीको धनिसंहपुरस्थित राष्ट्रिय निमाविको शिविरमा बस्दै आएकी सुन्तली विक आज बिद्यालयमै सुत्केरी भएकी छिन् । सुन्तलीले दुई बटा...

बालजोगीको आर्शिवाद !

बालजोगीको आर्शिवाद ! गाईजात्रा परिक्रमामा सहभागी भएर थाकेका एक बालक मंगलबजार परिसर । तस्वीर खिच्न लाग्दा यस्तो प्रस्तुती देखाए बालकले । तस्वीर : अनलाईन...

बोल्ने हो तपाई ?

बोल्ने हो तपाई ? ललितपुरको कृष्णमन्दिर नजिकै एक विदेशी पर्यटकसँग कुराकानी गर्दै गाईजात्रा टिभीका समूह । आज गाईजात्रामा विभिन्न अनुहार र पहिरनमा दिवगंत परिवारको...

भर्खरै

लोकप्रिय