अनलाइन पत्रिका

37326 POSTS 1 COMMENTS

अपहरित बालकको साढे दुई घण्टामा उद्दार

ललितपुर   ललितपुरको इमाडोलबाट सोमबार साँझ साढे ७ बजे आठ वर्षीय बालक अनोख साहको अपहरणको जानकारी पाउनासाथ प्रहरी परिचालन भयो ।प्रहरीको सक्रियतामा अपहरणमा परेका एक बालकको...

उपचार नपाउँदा मौलिक हक हनन, सरकारी अस्पतालले संक्रमितसँग माग्न थाले पैसा

काठमाडौं संविधानको भाग ३ मा मौलिक हक र कर्तव्यअन्तर्गत धारा ३५ को स्वास्थ्यसम्बन्धी हकमा लेखिएको छ, ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने...

१५ दिनमा २ हजार हाई डिपेन्डेन्सी बेड बनाउने सरकारको निर्णय

काठमाडौं सोमबार मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार, सूचना तथा प्रविधिमन्त्री पार्वत गुरुङले यस्तो जानकारी दिएका हुन्। हाल कोभिड अस्पतालका रुपमा संचालनमा...

ललितपुर गोदाममा म्याद गुज्रिएका खाद्यबस्तु बिक्री बितरण्

काठमाडौं ललितपुरस्थित विशाल ग्रुपको गोदाममा आज महानगरीय प्रहरी परिसर ललितपुरले छापा मारेको छ । म्याद गुज्रिएका खाद्यबस्तुमा रिलेबलिङ गरिरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको हो ।महानगरीय...

कक्षा ११ को नयाँ पाठ्यक्रम यसै शैक्षिक सत्रदेखि

काठमाडौं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मुलुकका सबै विद्यालयका कक्षा ११ को नयाँ पाठ्यक्रम यसै शैक्षिक सत्रदेखि लागू गरिएको स्पष्ट गरेको छ । निजी विद्यालय...

काँग्रेसका सबै सांसदले दशैँभत्ता फिर्ता गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीका सङ्घीय सांसदलाई दशैँ भत्ता फिर्ता गर्न निर्देशन दिनुभएको छ । काँग्रेस...

मदिराका मातमा सरकारी गाडी तोडफोड

काठमाडौं । मदिरा सेवन गरेर मातिएका एक जनाले हुम्लाको ताँजाकोट गाउँपालिकाको गाडी तोडफोड गरेका छन् । पार्किङ्ग गरेर राखिएको गाउँपालिकाको गाडी तोडफोड गरिएको छ...

अब सरकारको काम संक्रमित र मृतकको संख्या गन्ने मात्र

काठमाडौँ । कोरोना संक्रमण रोकथाम र संक्रमितको उपचार गर्नुपर्ने दायित्वबाट सरकार पछि हटेको छ। अस्पतालमा भर्ना भएका संक्रमितको निःशुल्क उपचार गर्दै आएको सरकारले अबदेखि...

सेल्फ कन्ट्रोल गर्न फिल्म मेकिङ पढेँ : बेनिशा हमाल

काठमाडौं अनलाइन पत्रिका । राष्ट्रिय चलचित्र पुरस्कार विजेता बेनिशा हमाल पछिल्लो पटक हरर फिल्म ‘घर’ मा देखिएकी थिइन् । यो फिल्म प्रदर्शन भएपछि उनी फिल्म...

सरकारले दशैंमा कोरोना परीक्षण नगर्ने

काठमाडौं । अब दशैंका बेला कोरोना भाइरसको संक्रमण परीक्षण नहुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले दसैंको तीन दिन...

अब सरकारले सबैकाे कोरोना परिक्षण र उपचार नगर्ने

काठमाडाैं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षण र उपचार सरकारले नभई सम्मबन्धित व्यक्तिले आफ्नै खर्चमा गर्नुपर्ने निर्णय गरेको छ। आइतबार बसेको स्वास्थ्य मन्त्रालयको बैठकले...

थप २ हजार ९ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ९ सय ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कुल संक्रमित हुनेको संख्या...

कैलालीमा प्रहरीको हत्या

कैलाली । धनगढी उपमहानगरपालिका—१२ जुगेडास्थित अस्थायी प्रहरीचौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द विकको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ । गए राति गस्तीमा...

सुरु भयो ‘ए मेरो हजुर ४’ को छायांकन

काठमाडौंं अनलाइन पत्रिका । कोरोनाको महामारी फैलिएपछि रोकिएको अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा स्टारर फिल्म ‘ए मेरो हजुर ४’ को छायांकन शनिवारबाट पुनः...

भर्खरै

लोकप्रिय