काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ९ सय ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
योसँगै देशभर कुल संक्रमित हुनेको संख्या १ लाख ३२ हजार २ सय ४६ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभरबाट २ हजार ३ सय २६ जना डिस्चार्ज भएका छन् । योसँगै देशभर निको हुनेको संख्या ९२ हजार १ सय ६६ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभरबाट थप १२ जनाको मृत्यु भएको छ । योसँगै मृतक संख्या ७ सय ३९ पुगेको छ । हाल सक्रिय संक्रयिमत संख्या ३९ हजार ३ सय ४१ पुगेको छ ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।