काठमाडौं अनलाइन पत्रिका ।

स्पेनिस ला लिगा फुटबलमा डिफेन्डिङ च्याम्पियन रियल मड्रिड सँगै बार्सिलोना पनि हारेको छ । नेपाली समय अनुसार सोमबार बिहान भएको खेलमा बार्सिलोनालाई घरेलु टोली गेटाफेले १–० ले स्तब्ध बनायो । आफ्नो घरमा पाहुना टोली बार्सिलोनाविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको गेटाफेले १ मात्रै पेनाल्टी गोलको मदतमा बार्सिलोनालाई सिजनको पहिलो हार चखायो ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।