काठमाडौं । यसपटकको अष्टमीमा पूर्वराजा ज्ञानेन्द्र शाह विभिन्न शक्ति पीठमा जाने कार्यक्रम स्थगन भएको छ ।

पूर्वराजा ज्ञानेन्द्रले कोरोना भाइरसको माहामारीलाई मध्यनगर यो दशैँलाई शान्त, शालीनता र सादगी रुपमा मनाउन आह्वान गरेका हुन् ।

पूर्वराजाले एक सूचना जारी गर्दै महाअष्टमीका दिन विभिन्न शक्ति पीठमा जाने कार्यक्रम स्थगन गरेको जनाएका हुन् ।

त्यस्तै उनले विजया दशमीका दिन सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम पनि स्थगन गरेको उल्लेख गरेका छन् ।

 

121538636_669918723948968_9122159098551930098_n.jpg

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।