काठमाडौं । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १७ सय ५१ जना संक्रमित थपिएका छन्।

उपत्यकाको काठमाडौंमा १४ सय ५१ , ललितपुरमा एक् सय ५२ र भक्तपुरमा एक सय ४३ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घन्टामा देशभर ३१ सय ६७ जनामा कोरोना संक्रमण देखिएको छ भने संक्रमितमध्ये १८ सय निको भएर डिस्चार्ज भएका छन् ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।