काठमाडौं
उपत्यकामा कोरोना भाइरसबाट संक्रमितको संख्या अत्यधिक बढ्दै गएपछि पुनः निषेधज्ञा लगाउने सम्भावना बढेको छ ।दशैं शुरु भएसँगै उपत्यका बाहिरिने र भित्रिनेको चहलपहल बढ्नेका कारण निषेधज्ञा लगाउने स्थानीय प्रशासनको योजना छ ।

कोरोना संक्रमण अत्यधिक नियन्त्रणका विषयमा छलफल गर्न उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी सिडिओहरु बीच शनिवार भर्चुअल बैठक बस्दैछन् ।काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका सिडिओहरु छलफलमा जुटेका हुन् । बैठकमा नाका सील गर्ने लगायतका निर्णय हुनसक्ने बताइएको छ ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।