काठमाडौं ।  पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३ सय ९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कुल संक्रमित हुनेको संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभरबाट ३ हजार ५ सय २२ जना संक्रमित संक्रमणमुक्त भएका छन् । यो संख्या हिजोको भन्दा केही कम हो तर, पछिल्लो समयको तथ्यांक अनुसार बढी हो ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।