काठमाडाैं ।  देशभर पछिल्लो २४ घण्टाको अवधिमा १५ सय ७३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ८ सय ८५ जना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् ।

देशभर हालसमम कुल ५३ हजार ८ सय ९८ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । डा। गौतमले देशमा कोरोना निको हुने दर ७३.४ प्रतिशत रहेको पनि जानकारी दिए ।

हाल देशभर १९ हजार १९ सक्रिय कोरोना संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।