काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर १  हजार१ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कुल संक्रमित हुनेको संख्या ६५ हजार २ सय ७६  पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभरबाट १  हजार ५ जना संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै देशभर कारोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ४७ हजार २ सय ३८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा को कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ । योसँगै देशभरकुल मृतकको संख्या ४ सय २७  पुगेको छ ।

हाल सक्रिय संक्रमितको संख्या १७ हजार ६  सय ११ रहेको छ ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।