काठमाडौँ । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला अस्पताल भर्ना भएका छन्।

केहि दिन अगाडी कोरोना भाइरसको संक्रमण भएपछि उनि होम आइसोलेसनमै रहेका थिए । तर कोइरालामा ज्वरो बढेपछि आज बिहानै ६ बजे ओम अस्पताल लगिएको सचिबालयले जानकारी दिएको छ।

उनीलाई भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो। कोइरालाई अहिले ज्वरो हटेको र आइसीयुमा उपचार भइरहेको बताइएको छ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।