काठमाडौं ।बिहान पाँच बजेर २० मिनेट जाँदा काठमाडौं उपत्यकालाई जोडले हल्लाउने गरी भूकम्प गएको हो।

सिन्धुपाल्चोकको राम्चे केन्द्र बिन्दु भएर ६ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

भूकम्पको धक्काले मानिसहरु त्रसित बनेका छन्। भूकम्पको धक्काले मानिसहरु आँत्तिदै घर बाहिर निस्किएका छन्।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।