ललितपुर ।

महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठलाई कोरोना भाइरसको संक्रमण पाईएको छ । उनले आफूमा कोरोना पोजेटिभ देखिएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गराउन उनले सार्वजनिक अपिल पनि गरेका छन् । उनी अस्पतालमा उपचार गराइरहेका छन् ।
तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।