फाइल तस्वीर

रथ तानेपछि यो पटकको जात्रा समापन गरिने निर्णयसँगै भोटो जात्रा नहुने भएको हो ।

अनलाइन पत्रिका

ललितपुर ।

यो पटक रातो मच्छिन्द्रनाथको भोटो जात्रा नगरिने भएको छ । मच्छिन्द्रनाथको रथ भने भदौ २१ गते आइतबार तानिने भएको बताइएको छ । रथ तानेपछि यो पटकको जात्रा समापन गरिने निर्णयसँगै भोटो जात्रा नहुने भएको हो ।

बिना कुनै आधिकारिक सूचना रथ तान्ने विषयमा प्रहरीसँग बिहिबार झडपको अवस्था आएको थियो । रथको विषयमा तनावग्रस्त भएपछि सरोकारवालाहरुको बैठकले १९ गते क्षमापूजा, २० गते महाबली पूजा र २१ गते पुल्चोकबाट रथ तान्ने निर्णय गरेको हो ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।