बिराटनगर। प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको छ।

सोमबार आएको पीसीआर रिपोर्टमा घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको सुरक्षा स्रोतले जानकारी दिएको छ।

संक्रमणपछि मन्त्री घिमिरे होम आइसोलेसनमा बसेका छन्।

मंगलबार मन्त्री घिमिरेको सम्पर्कमा रहेका व्यक्तिको पनि स्वाव लिने तयारी भएको छ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।