ललितपुर । ललितपुरको बालकुमारीमा डियुटीमा खटिएका प्रहरीमाथि कुटपिट भएको हो।

पैदल हिँडीरहेका दुई जनालाई सोधपुछ गर्ने क्रममा प्रहरीमाथि हातपात भएको ललितपुर प्रहरीले जनाएको छ।

प्रहरीमाथि हातपात गर्नेहरु पाटन सुन्धारा बस्ने मकवानपुर ईन्द्रसरोवर गाउँपालिका ३ का २५ वर्षीय नविन तामाङ र अर्का किशोर छन्गरीय प्रहरी प्रभाग बालकुमारीबाट खटिएको प्रहरीले पैदल हिँडिरहेका यात्रुलाई सोधपुछ गरिरहेको थियो।

कुटपिटबाट घाइते भएका २ जना प्रहरी बीएण्डबी अस्पतालमा उपचार पश्चात डिस्चार्ज भएका छन्।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।