हिजैमात्र पनि ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका र बागमती गाउँपालिकाका विभिन्न स्थानका ३३ जनामा कोरोना पोजिटिभ देखिएको छ ।

ललितपुर

लितपुरमा हालसम्म २ सय २८ जनामा कोरोना संक्रमण पाइएको छ । जसमा १ सय ५३ पुरुष र ७५ जना महिला छन् ।

हिजैमात्र पनि ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका र बागमती गाउँपालिकाका विभिन्न स्थानका ३३ जनामा कोरोना पोजिटिभ देखिएको छ ।

ललितपुरमा पाइएको यो संक्रमित सख्या हालसम्मको उच्च हो । यो संख्यामा ललितपुर महानगरपालिकाका १२ महिला, १६ पुरुष गरी जम्मा २८ जनामा पोजिटिभ देखिएको हो ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।