काठमाडौं उपत्यकामा ११९ जना कोरोना संक्रमित थपिएकोमा ललितपुरमा ३० जना कोरोना संक्रमित थपिएको हो ।

ललितपुर

ज ललितपुरमा एकैदिन ३० जना कोरोना संक्रमित थपिए । यो संख्या ललितपुरमा अहिलेसम्म कै बढी संक्रमित संख्या हो । काठमाडौं उपत्यकामा ११९ जना कोरोना संक्रमित थपिएकोमा ललितपुरमा ३० जना कोरोना संक्रमित थपिएको हो ।

देशभर ५ सय ९४ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौं उपत्यकामा मात्रै ११९ जना थपिएसँगै जोखिम बढेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।