ललितपुर ।

पुच्व तःध सनाः गुथिले वडाध्यक्ष श्रीगोपाल महर्जनको पक्राउमा स्तब्ध भएको जनाएको छ । इमान्दार भई निष्ठापूर्ण सेवामा खटिएका महर्जनलाई अपराधिक गिरोहद्धारा गलत मनसायमा फसाइएको प्रेस विज्ञप्तिमा जनाएको छ ।

तःध सना गुठीले पुल्चोकवासी स्तब्ध भएको जनाउँदै टोलमा मर्दापर्दा एंव गुठीलाई समयसमयमा आवश्यक सरसल्लाह दिने महर्जनलाई जनताको सेवामा वन्चित नगरी सेवामा सक्रिय रहने व्यवस्था गरिदिन समेत माग गरेका ेछ ।

हेर्नुस्, विज्ञप्ति

 

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।