काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण, ढल्केबर ग्रीड शाखा, धनुषाका कार्यालय प्रमुख रितेश गुप्तालाई १,२४,९१,१४५९एक करोड २४ लाख ९१ हजार १ सय ४५० रुपैयाँ बराबरको कार्यालयका चेकहरुसहित पक्राउ गरेको छ । उनलाई अख्तियारको टोलीले सिन्धुलीबाट नियन्त्रणमा लिएको हो ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।