काठमाडौं,अनलाइन पत्रिका ।  बुधबार दिउँसो ४ बजेर ३० मिनेटमा भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार ललितपुर बंगलामुखीलाई केन्द्र बनाएर भुकम्प गएको हो।

वरिष्ठ भूकम्पविद् लोक विजय अधिकारीका अनुसार ३.५ रेक्टर स्केलको भुकम्प गएको हो।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।