काठमाडौं ।

गृह मन्त्रालयले आज १५ साउनबाट लागू हुने गरी साँझ ७ बजेदेखि विहान ७ बजेसम्म उपत्यका प्रवेश नाकामा यात्रु आवागमनमा रोक लगाएको छ । यो निर्णय पनि आजै बेलुका गरिएको छ। साँझ एक्कासी यो नियम लागु गरिएपछि यात्रु र सबारी साधनहरु समस्यामा परेका छन् ।

उपत्यका बाहिरबाट आएका यात्रुहरुको परीक्षण गर्दा २४ जनामा कोरोना भाइरस  संक्रमण पुष्टि भएपछि गृहले यो नियम लागु गरेको जनाएको छ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।