ललितपुर

जनस्तर र जात्राका सरोकारवाला जुटेपछि आज रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न भएको छ । रथारोहणमा उब्जिएको विभिन्न मतभेदपछि आज रथारोहण भएको हो । रातो मच्छिन्द्रनाथको रथारोहण र रथयात्राको साइत पटकपटक सारिदैँ आएको थियो ।

‘जनस्तर जागेपछि र सम्बन्धित निकायसँग पटकपटक भएको वार्तापछि आज रथारोहण भएको हो ।’ जात्रासँग जोडिएका एक सक्रिय युवा अभियन्ता बाबुराजा ज्यापुले भने, ‘रथयात्राको साइतपनि टुंगो लागेको छैन ।’

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।